बेमौसमी वर्षातको कारण चरण क्षेत्रमा जान नपाएर बागलुङ जिल्ला र पूर्वी रुकुमको सिमानामा रहेको भेडीगोठमै थन्किएका भेडा ।
प्रकाशित
मिति:२१ वैशाख २०८०, बिहिवार
बेमौसमी वर्षातको कारण चरण क्षेत्रमा जान नपाएर बागलुङ जिल्ला र पूर्वी रुकुमको सिमानामा रहेको भेडीगोठमै थन्किएका भेडा । भेडी गोठमा चार जना किसानको एक हजार भेडा छन् । तस्बिर: खेमराज गौतम/रासस