वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २१ को उपधारा ९१०० बमोजिम डा रिजाललाई आज मनोनयन गर्नुभएको हो । रासस