म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस ।
प्रकाशित
मिति:२३ वैशाख २०८०, शनिवार
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने गर्छन् । तस्बिर: कमल खत्री/रासस