बुकी जाँदै भेडा

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीदेखि बुकै जाँदै गरेका भेडा । बेँसीमा घाँस सकिएपछि भेडापाल कृषकले वैशाखको दोस्रो सातादेखि भेडालाई बुकी लैजाने गर्छन् ।

बुकी जाँदै भेडा

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीदेखि बुकै जाँदै गरेका भेडा । बेँसीमा घाँस सकिएपछि भेडापाल कृषकले वैशाखको दोस्रो सातादेखि भेडालाई बुकी लैजाने गर्छन् । तस्बिर: डम्मर बुढामगर/रासस

खबरपाटी
खबरपाटी