घाटु नृत्य

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा सुरु भएको तीन दिने घाटु नाच कार्यक्रममा नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका युवती । शुक्रबारदेखि सुरु भएको घाटु नाच आइतबारसम्म चल्नेछ ।

घाटु नृत्य

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा सुरु भएको तीन दिने घाटु नाच कार्यक्रममा नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका युवती । शुक्रबारदेखि सुरु भएको घाटु नाच आइतबारसम्म चल्नेछ । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी