आन्तरिक पर्यटक

म्याग्दीको मालिका गाउँपालिका– ६ र ७ तथा रघुगङ्गा गाउँपालिका वडा नं ६ को सीमानामा पर्ने प्रसिद्ध मालिका मन्दिरमा जाने क्रममा पर्यटकीय स्थल मालिका धुरीमा रमाउँदै गरेका आन्तरिक पर्यटक र पृष्ठभूमिमा धवलागिरि हिमश्रृङ्खलाको दृश्य ।

आन्तरिक पर्यटक

म्याग्दीको मालिका गाउँपालिका– ६ र ७ तथा रघुगङ्गा गाउँपालिका वडा नं ६ को सीमानामा पर्ने प्रसिद्ध मालिका मन्दिरमा जाने क्रममा पर्यटकीय स्थल मालिका धुरीमा रमाउँदै गरेका आन्तरिक पर्यटक र पृष्ठभूमिमा धवलागिरि हिमश्रृङ्खलाको दृश्य । तस्बिर: ध्रुवसागर शर्मा/रासस

खबरपाटी
खबरपाटी