केपी ओलि र अख्तियार प्रमुखलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी

केपी ओलि र अख्तियार प्रमुखलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी

केपी ओलि र अख्तियार प्रमुखलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपि ओलि र अख्तियार प्रमुख प्रेम राईलाई पक्राउ गर्न गृह मन्त्रालयमा उजुरी परेको छ।

नेपाल समाजवादी मोर्चाका तर्फबाट युवराज सफलले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई सम्बोधन गर्दै दर्ता भएको उजुरीमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारा एमाले अध्यक्ष केपी ओलि भएको आरोप लगाइएको छ ।

ओलि स्वयंले त्यस्तो कुरा स्विकार गरेको दावी पनि सफलको उजुरीमा गरिएको छ । सफलले अख्तियार प्रमुख प्रेम राईलाई पनि पक्राउ गर्न माग गरेका छन् । तत्कालीन गृहमन्त्री बाल कृष्ण खाण पनि मतियार भएको सफलको आरोप छ । 

खबरपाटी
खबरपाटी