सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल ।
प्रकाशित
मिति:२३ वैशाख २०८०, शनिवार
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल । प्रदेश राजधानी भएसँगै केन्द्रीय राजधानीका लागि नियमित दुई उडान भइरहेको छ भने तीन उडानको तयारी गरिएको छ । तस्बिर: सुरेश आचार्य/रासस