सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका-६ पिलाडिमा रहेकाे आलु खेती । यो क्षेत्र आलुको पकेट क्षेत्रको रुपले चिनिने गरिन्छ ।
प्रकाशित
मिति:२३ वैशाख २०८०, शनिवार
सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका-६ पिलाडिमा रहेकाे आलु खेती । यो क्षेत्र आलुको पकेट क्षेत्रको रुपले चिनिने गरिन्छ । तस्बिर: सुरेश आचार्य / रासस