बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा रहेको काठैकाठको घर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ ।
प्रकाशित
मिति:२४ वैशाख २०८०, आइतवार
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा रहेको काठैकाठको घर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ । तस्बिर: डम्मर बुढामगर/रासस