विमानस्थलमा स्तनपान कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा राखिएको स्तनपान कक्ष ।

विमानस्थलमा स्तनपान कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा राखिएको स्तनपान कक्ष । हालसालै स्थापना गरिएको सो कक्षलाई आवश्यकता अनुसार थप विस्तार गर्दै लगिने बताइएको छ । तस्बिर: विष्णु कल्पित / रासस

खबरपाटी
खबरपाटी