मोरङको सुन्दरहरैँचा–१० स्थित खानेपानीको टङ्की जाने बाटोमा ढकमक्क फुलेको शिरिषको फूल ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
मोरङको सुन्दरहरैँचा–१० स्थित खानेपानीको टङ्की जाने बाटोमा ढकमक्क फुलेको शिरिषको फूल । वसन्त ऋतुमा शिरिष फूल्ने मुख्य सिजन भएकाले अहिले गाउँघर नै सुन्दर देखिएर रमाइलो भएको छ । तस्बिर: मणिराम दाहाल/ रासस