व्यास नगरपालिका–३ बिपी वनजवाटिकामा निर्माणाधीन ‘तनहुँ सभाहल’को पृष्ठमूभिमा जिल्लाको ऋषिङ्ग गाउँपालिकाको काँहुडाँडा ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
व्यास नगरपालिका–३ बिपी वनजवाटिकामा निर्माणाधीन ‘तनहुँ सभाहल’को पृष्ठमूभिमा जिल्लाको ऋषिङ्ग गाउँपालिकाको काँहुडाँडा । नेपाल सरकार र विदेशी दाताको संयुक्त कोषको रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ लगानीमा निर्माणाधीन सभाहलको कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिर: सानेबहादुर नेपाली/रासस