प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा–२ स्थित जिविस रोडमा नाला सफाइ गर्दै मजदूर
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा–२ स्थित जिविस रोडमा नाला सफाइ गर्दै मजदूर । बाढी तथा डुबानको समस्या न्यूनीकरण गर्न वर्षा शुरु हुनु अगावै अहिले वडा कार्यालयले सफाइ गरिरहेको छ । तस्बिर: नवीन गड्तौला/ रासस