बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको दस शैयाको पालिकास्तरीय आधारभूत अस्पताल । अस्पतालको करिब ८० प्रतिशत काम सकिएको छ ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको दस शैयाको पालिकास्तरीय आधारभूत अस्पताल । अस्पतालको करिब ८० प्रतिशत काम सकिएको छ । तस्बिर: डम्मर बुढामगर/रासस