भैंसीपालन

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय फार्ममा रहेका भैंसी ।

भैंसीपालन

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय फार्ममा रहेका भैंसी । फार्मबाट दैनिक तीन सय ५० लिटर दूध उत्पादन हुने गरेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी