वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो।
विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। जहाजका चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल छन्।
भैरहवाबाट बिहान ९स्३९ बजे काठमाडौं उडेको जहाज ९ ५७ बजेमै भैरहवा अवतरण गरिएको हो।