पानी ट्याङ्की

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्याङ्की । यस ट्याङ्कीबाट नगर क्षेत्रका दस हजार बढी जनसङ्ख्याले पानी खान पाएका छन् ।

पानी ट्याङ्की

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्याङ्की । यस ट्याङ्कीबाट नगर क्षेत्रका दस हजार बढी जनसङ्ख्याले पानी खान पाएका छन् । तस्बिर: सञ्जीतकुमार मण्डल/रासस

खबरपाटी
खबरपाटी