मुडा व्यापार

आफ्ना घरेलु उद्योगमा निर्मित बाँसको मुडा बिक्री गर्न धनकुटाको हिले–सिंधुवा सडक खण्डमा आइपुगेर गाडीमा भारी लगाएको मुडाहरु मिलाउँदै अर्जुनधारा गाउँपालिका वडा नं १० चारआलीका दावा तामाङ्ग र उनका सहकर्मी ।

मुडा व्यापार

आफ्ना घरेलु उद्योगमा निर्मित बाँसको मुडा बिक्री गर्न धनकुटाको हिले–सिंधुवा सडक खण्डमा आइपुगेर गाडीमा भारी लगाएको मुडाहरु मिलाउँदै अर्जुनधारा गाउँपालिका वडा नं १० चारआलीका दावा तामाङ्ग र उनका सहकर्मी । तस्बिर: नारायण कुमार राई/रासस

खबरपाटी
खबरपाटी