बागलुङ नगरपालिकाको रु एक करोड ३४ लाखको लागतमा बागलुङ बजार सडक कालोपत्र गरिँदै । जीर्ण रहेको सडक कालोपत्र भएपछि यात्रुलाई राहत भएको छ ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
बागलुङ नगरपालिकाको रु एक करोड ३४ लाखको लागतमा बागलुङ बजार सडक कालोपत्र गरिँदै । जीर्ण रहेको सडक कालोपत्र भएपछि यात्रुलाई राहत भएको छ । तस्बिर: खेमराज गौतम/रासस