प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पुर्याएको छ– पूर्वमुख्यमन्त्री राई
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्याउन सफल भएको बताउनुभएको छ ।