नेपालको नयाँ चिनारी बन्दै क्रिकेट
नेपाल र युनाइेट अरब इमिरेटस् (युएई)बीचको फाइनल प्रतिष्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा हुनुहुन्थ्यो गुलशन झा र भीम सार्की ।