यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल, हेर्नुहोस् (फोटो) सहित
२ चैत २०७९, बिहिवार
काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् । यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् ।
यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।
यु–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ ।