यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल, हेर्नुहोस् (फोटो) सहित
२ चैत २०७९, बिहिवार
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता लिन सफल बनेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सो खेल भइरहेको छ । सो खेलमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
सन्दिपले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराए । त्यसपछि दोरिगाले २६ र बनान सफल बन्यो ।