कप्तान रोहितको अर्धशतक पुरा

चौथो विकेटको रुपमा नेपालले भीम सार्कीलाई गुमाएपछि रोहित पौडेलले ३० औँ ओभरमा अर्धशतक पुरा गरेका छन्

कप्तान रोहितको अर्धशतक पुरा

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले आफ्नो अर्धशतक पुरा गरेका छन् । 

चौथो विकेटको रुपमा नेपालले भीम सार्कीलाई गुमाएपछि रोहित पौडेलले ३० औँ ओभरमा अर्धशतक पुरा गरेका छन् । 

अहिले क्रिजमा नेपालबाट पौडेल र आरिफ सेख खेलिरहेका छन् । नेपालले ३१ं४ ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएको छ । 

खबरपाटी
खबरपाटी